नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

मानिस हराएको सूचना

स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं  ३ आग्रीखर्क निवासी ७३ वर्षीय हिमलाल लम्साल यही भाद्र १८ गते बुधबार राष्ट्रिय परिचयपत्र बनाउन भनी घरबाट निस्कनुभएको तर हालसम्म पनि परिवारको सम्पर्कमा नआउनुभएकाले फेला पार्ने वा देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा 9856039440 मा सम्पर्क गरिदिनुहुन अनुरोध छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्